I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

Blogs

Gurkhas launch relay hunger strike demands include an equal pension on a par with their British counterparts

The British Gurkha Satyagraha United Struggle Committee started a relay hunger strike before the office of the UK Prime Minister at 10 Downing Street from 1pm on Wednesday after their efforts to challenge the inequality between Gurkha’s pensions and those of former British soldiers who were born in the United Kingdom. All Gurkha British soldiers […]

बेलायती प्रहरीद्धारा सत्याग्रहको अनसन स्थलमा हस्तक्षेप

लन्डन – गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी आमरण अनसनमा बेलायती प्रहरीको हस्तक्षेप भएको छ । आमरण अनसनको चौथो दिन मंगलबार लन्डन मेट्रो नगर प्रहरीले भौतिक बल प्रयोग गरेर हस्तक्षेप गरेको हो । १० डाउनिङ स्ट्रिटमा रहेको बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि शनिबारबाट तीन जना सत्याग्रह अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घलेले १३ सूत्रीय […]

Ex-Gurkhas launch relay hunger strike for pension parity, compensation

LONDON, July 22: In what appears to be the last straw against the sheer apathy shown by the British government to address their demands, the ex-Gurkha veterans have launched a relay hunger strike in the United Kingdom to put pressure to address their demands.  The Gurkha Ex-Servicemen Satyagraha Joint Struggle Committee has started a relay hunger […]

Gurkha veterans postpone hunger strike

London – The British Gurkhas United Satyagraha Committee has postponed its scheduled fast-unto-death strike until July 21. Issuing a press release today, it said the decision followed written assurance from the Government of Nepal that it would initiate a firm step for direct talks with the British Government in a bid to resolve outstanding Gurkha […]

लण्डनमा भुपू गोर्खाहरुको विशाल जुलुश आज प्रदर्शन हुँदै, भोक हड्तालको तयारी तिव्र

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आयोजनामा लन्डनमा गर्ने भनेको आमरण अनसन केही समयका लागि स्थगन गरिएको छ । निवृत्तिभरण,क्षतिपूर्ति लगायतका विभिन्न माग हरु गर्दै यसअघि जुन १५ मा व्रिटिश प्रधानमन्त्री कार्यालय घेराउ गरेका उनीहरुले आजकै दिन अर्थात जुलाई १ देखि भोक हड्ताल गर्ने चेतावनी दिएका थिए । तर आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष […]

भूतपूर्व ब्रिटिस गोर्खाद्वारा संघर्षका कार्यक्रम स्थगित

काठमाडौँ — समान न्यायको माग गर्दै आन्दोलनरत भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले सत्याग्रह र अन्य संघर्षका कार्यक्रमलाई साउन ६ गतेसम्म स्थगन गरेको छ । बेलायती सेना भर्ती भएर काम गर्दा समान ज्याला नपाएका उनीहरूले असार १७ गतेदेखि संघर्ष गर्ने कार्यक्रम तय गरेका थिए । तर नेपाल सरकारबाट समस्या समाधानका लागि पहल गर्ने वाचा गरिएपछि तत्काललाई […]

गोर्खा सत्याग्रहले गर्ने भनिएको अनशनप्रति गेसोको आपत्ति

लण्डन । गोर्खा भुतपुर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आउंदो १ जुलाइदेखि गर्ने भनिएको आमरण अनशनप्रति एउटा प्रमुख गोर्खाहरुको संगठन गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले विरोध जनाएको छ । गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले सत्याग्रह संयुक्त संघर्ष समितिले गर्ने भनिएको अनशनको बारेमा प्रतिक्रिया दिदै गोर्खाहरुको सामूहिक र जटिल सवालमा […]

बेलायती सरकारले रेल त चलायो समान पेन्सन कहिले ?

घटना केही दिन अघिको हो । जष्टिस फर गोर्खा अर्थात ‘गोर्खालीलाई न्याय देउ’ भन्दै हजारौं मान्छेहरु लण्डनको १० डाउनिङ स्ट्रीटमा भेला भए । गोर्खालीको स्ट्याचुमा फूल चढाई बेन बाजा सहित व्रिटिस संसदमा गएर आफ्ना मागपत्र थम्याए । पत्रमा लेखिएको थियो–‘यदि हाम्रो माग सम्वोधन भएन भने हामी भोक हड्ताल गर्न वाध्य हुनेछौं ।’ गोर्खालीहरुले राख्दै आएकोसमान […]

गोरखा सैनिकहरु आमरण अनशन बस्नु जायज छैन: गेसो

लण्डन – गोरखाहरुले आफ्ना माग पूरा गर्न दबाब दिनका लागि जुलाई १ देखि अनसन बस्ने चेतावनी दिइरहँदा गोरखा भूतपूर्व सैनिकहरुकै एक संस्थाले भने गम्भीर असहमति जनाएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले आज आफ्ना सदस्यहरुलाई सामाजिक सन्जालमार्फत पठाएको पर्चामा अनसन बस्ने कार्य नाजायज भएको बताएको छ । अनसन बस्ने कार्यले प्राविधिक समितिको १३ बुँदे […]

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा बेलायती रेल सञ्चालन

काठमाडौं, १० असार । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो । लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न […]