I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

लन्डन – गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खासम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी यहाँको रक्षा मन्त्रालयमा पठाइएको थियो । बेलायत सरकारले प्रतिउत्तरमा पठाएको […]

भूतपूर्व गोर्खाको पेन्सनबारे बेलायती रक्षा मन्त्रालयको खुलासा: प्रेम गाहा मगरलाई मन्त्रालयको पत्र

लण्डन – बेलायत सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको पेन्सन वापत बार्षिक १ सय २० मिलियन पाउण्ड  भुक्तानी गरि रहेको  खुलासा भएको छ । बेलायतको रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष एवम् गोर्खा डिपार्टमेन्टका प्रमुख प्रेम गाहा मगरलाई पत्र लेख्दै यो तथ्य खुलाएको हो । नेपालस्थित स्टाण्डर्ड चार्टर्ड बैंकमार्फत भूतपूर्व ब्रिटिश गोर्खाहरुलाई पाउण्डमै पेन्सन भुक्तानी गर्दै […]

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

लण्डन – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले बताउनुभयो । ज्ञापनपत्रमा बेलायती […]

GURKHA SATYAGRAHA TO GO ON A HUNGER STRIKE FROM JULY 1

The Gurkha Satyagraha Sangharsh Samiti (or simply ‘the Gurkha Satyagraha’) has sent a memorandum to the British Prime Minister