I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

गोर्खा सत्याग्रहले गर्ने भनिएको अनशनप्रति गेसोको आपत्ति

लण्डन । गोर्खा भुतपुर्व सैनिकहरुको एक संस्था गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आउंदो १ जुलाइदेखि गर्ने भनिएको आमरण अनशनप्रति एउटा प्रमुख गोर्खाहरुको संगठन गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले विरोध जनाएको छ । गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले सत्याग्रह संयुक्त संघर्ष समितिले गर्ने भनिएको अनशनको बारेमा प्रतिक्रिया दिदै गोर्खाहरुको सामूहिक र जटिल सवालमा […]

बेलायती सरकारले रेल त चलायो समान पेन्सन कहिले ?

घटना केही दिन अघिको हो । जष्टिस फर गोर्खा अर्थात ‘गोर्खालीलाई न्याय देउ’ भन्दै हजारौं मान्छेहरु लण्डनको १० डाउनिङ स्ट्रीटमा भेला भए । गोर्खालीको स्ट्याचुमा फूल चढाई बेन बाजा सहित व्रिटिस संसदमा गएर आफ्ना मागपत्र थम्याए । पत्रमा लेखिएको थियो–‘यदि हाम्रो माग सम्वोधन भएन भने हामी भोक हड्ताल गर्न वाध्य हुनेछौं ।’ गोर्खालीहरुले राख्दै आएकोसमान […]

गोरखा सैनिकहरु आमरण अनशन बस्नु जायज छैन: गेसो

लण्डन – गोरखाहरुले आफ्ना माग पूरा गर्न दबाब दिनका लागि जुलाई १ देखि अनसन बस्ने चेतावनी दिइरहँदा गोरखा भूतपूर्व सैनिकहरुकै एक संस्थाले भने गम्भीर असहमति जनाएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले आज आफ्ना सदस्यहरुलाई सामाजिक सन्जालमार्फत पठाएको पर्चामा अनसन बस्ने कार्य नाजायज भएको बताएको छ । अनसन बस्ने कार्यले प्राविधिक समितिको १३ बुँदे […]

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा बेलायती रेल सञ्चालन

काठमाडौं, १० असार । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो । लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न […]

तस्बिरमा १५ जुन २०२१

भूतपूर्व गोर्खाहरुले घेरे सेन्ट्रल लण्डन

लण्डन – आफ्ना मागका लागि वर्षौंदेखि आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकहरुले मंगलबार लन्डनको केन्द्रमा एक भव्य रयाली गरेका छन् । ‘हामीलाई न्याय चाहियो, समान व्यवहार गरियोस्’ भन्ने प्लेकार्डसहित सैयौं गोर्खा तथा तिनका परिवारहरु रयालीमा उपस्थित थिए ।  ब्रिटेनको सिख समुदाय लगायत अन्य विभिन्न भूपू ब्रिटिश सैनिकहरुले भूतपूर्व गोर्खालाई साथ दिएका थिए । पाइपर र ड्रमसहितको रयालीमा […]

सेन्ट्रल लन्डनमा भूपू गोर्खाहरुको विशाल प्रदर्शन,

ब्रिटिश सरकारले कोभिड-१९ सँग जुध्न लागू गरेका प्रतिबन्धहरू केही खुकुलो तुल्याउँदै गर्दा मङ्गलवार सेन्ट्रल लन्डनमा सयौँ भूतपूर्व गोर्खा सैनिकहरू जम्मा भएर ‘न्यायको माग’ गरे। उनीहरूले “हामीलाई न्याय चाहियो, हामीसँग समान व्यवहार गरियोस्” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए। भूतपूर्व गोर्खा सैनिकहरूसँग ब्रिटेनस्थित शीख समुदाय, केही भूतपूर्व ब्रिटिश सैनिकहरू र अन्य सङ्घसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका थिए। […]

पेन्सन बृद्धिको प्रलोभन देखाएर आन्दोलन रोक्ने बेलायतको षडयन्त्र

लण्डन – बेलायत सरकारका रक्षा तथा भेट्रान राज्यमन्त्री लियो डोखेर्टीद्वारा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिलाई गत ७ जुन २०२१ का दिन एकपत्र लेख्दै घुमाउरो ढङ्गले सत्याग्रहले घोषणा गरेको अनशन नगर्न आव्हान गरेकाछन्। राज्यमन्त्री डोखेर्टिले सन २०१४ मा गठित सर्वदलीय संसदीय समिति (All party parliamentary group on Gurkhas) र सन २०१७ मा गठित प्राविधिक संयन्त्र (Technical […]

भूतपूर्व गोर्खाको निर्णायक आन्दोलनबारे बेलायती राजनीतिज्ञलाई अवगत

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना भावी आन्दोलनबारे बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी अन नेपाल) का अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई अवगत गराएको छ । समितिका पदाधिकारीले शनिबार सांसद शर्मालाई भेट गरि आफ्नो आन्दोलनबारे अवगत गराएका हुन् । समितिले सांसद शर्मालाई एक ज्ञापन समेत दिएको छ । ज्ञापनपत्र लिएपछि शर्माले आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता […]